एक्काइस खेलाडीको दुई वर्षका तलब आइसिसीले पठायो

काठमाडौँ, २६ माघ  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ । […]

Continue Reading

अलमलमा राजपाः ‘पर्ख र हेरको नीति

काठमाडौँ, २६ माघ  सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा […]

Continue Reading

खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने

काठमाडौैँ, २६ माघ खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा […]

Continue Reading

सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने

माघ, नेपालको पहिलो आध्यात्मिक सांङ्गीतिक ब्यान्ड सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने भएको छ। अष्ट्रेलियामा रहेको ‘हाम्रो नेपाली पाठशाला’ले आयोजना गर्ने कार्यक्रममा सत्याकृत ब्यान्डले आफ्नो विशेष प्रस्तुति प्रदर्शन गर्ने भएको हो। सरस्वती पुजाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सत्याकृत ब्यान्डलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । सत्याकृतले अष्ट्रेलियाबाट फर्केपछि पोख्रेली संङगीत पारखीहरुलाई समेत […]

Continue Reading

वडा अध्यक्ष बिमल लामिछानेकाे पहलमा तिलाहारकाे नवजागृत माविलाई गाँउपालिकाले दियाे बस

पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ । प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो । नवजागृत माध्यामिक बिद्यालयमा बस […]

Continue Reading

क्यान्सर रोगी बढ्दै

खलङ्गा, २५ माघ  पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो । क्यान्सरको रोकथामका […]

Continue Reading

सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

काठमाडौँ, २५ माघ  मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली […]

Continue Reading

नक्कली नोट

भोजपुरको डबली मेलामा फेला परेका नक्कली नोट । प्रहरीले चार हजार नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तस्वीर ः युवराज विष्ट, भोजपुर, रासस

Continue Reading

कर्णाली प्रदेश विपत्को उच्च जोखिममा

सुर्खेत, २५ माघ  मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताउनुभयो । “वैज्ञानिक […]

Continue Reading

पोखरीमा भेटियो, महिलाको शव

भक्तपुर, २५ माघ  घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो […]

Continue Reading