अस्पताल निर्माणको महाअभियानको नेतृत्व गरिरहेका रवि लामिछाने को लागि ताम्राकार मोबाईल ब्यापार संघको तर्फबाट सहयोग प्रदान

रास्कोट सामुदायिक अस्पताल निर्माणको महाअभियानको नेतृत्व गरिरहेका रवि लामिछाने ज्युले सप्तरीको तिलाठीमा बाढीबाट विस्थापित हुन पुगेका मुशहर बस्ति  बाट राष्ट्रसेवाको आफ्नो अभिभारा पूरा गर्न दुर्गम कालिकोट चढ्नुभएको छ । आउनुहोस् , सँगै काम गरौँ । रास्कोट सामुदायिक अस्पताल निर्माणमा रवि लामिछानेसँगै हामी पनि जुटौँ । रास्कोट सामुदायिक अस्पताल निर्माणको लागि ताम्राकार मोबाईल ब्यापार संघको तर्फबाट […]

Continue Reading

भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा, ९ मङ्सिर जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । 

काठमाडौँ, ९ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो । “लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम […]

Continue Reading

कंचनपुरमा हुन पर्ने सरकार , क्रिस्चियनको प्रचार प्रसार गर्ने एनजीओंको कार्यक्रम :

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्दैछ, जसमा सरकार र संघीय संसद सहआयोजक छ । द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा […]

Continue Reading

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

धनगढी, ८ मङ्सिर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा कुनै कमजोरी […]

Continue Reading

सञ्चार मन्त्री बास्कोटा र जापानी राजदुत साइगो बीच भेट

मंसिर ८, काठमाण्डौ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानका राजदूत मासामिची साइगो बीच मन्त्रालयमा भेटघाट भएको छ । भेटमा उहाँहरूबीच नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा जापानी लगानी बढाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । सो अवसरमा मन्त्री बाँस्कोटाले नेपाललाई प्राप्त अर्विटल स्टलमा आफ्नै स्याटलाइट स्टेशन राख्ने र […]

Continue Reading

समान कामको ज्यालामा अझै विभेद

कुश्मा, ८ मङ्सिर लालु सुनार (मोदी गाउँपालिका–६ तिलाहार) र गङ्गा नेपाली (कुश्मा नगरपालिका ९, कटुवाचौपारी) ले सदरमुकाम कुश्मा आसपासमा निर्माण मजदूरका रुपमा काम गर्न थालेको करीब चार वर्ष भयो । घर ढलान गर्ने क्रममा बालुवा बोक्ने, उठाउने, ढलानलगायत सबै काम दुईजनाले आलोपालो गर्ने गर्नुहुन्छ । एउटै काम गर्ने दुईमध्ये सुनारले दैनिक रु ५०० र नेपालीले […]

Continue Reading

सुचना प्रविधिको विकास संगै बढ्दो साईवर अपराध

८, मंसिर पोखरा  सुचना र प्रविधिको विकासमा नेपालले पनि तिव्र गतिमा फड्को मारेको छ । प्रत्येक नेपाली जनसमुदायहरु आफ्नो दैनिकी कुनै न कुनै तरीकाले टेक्नोलोजीसंग विताईरहेका छन् । नेपालको वर्तमान परिप्रेक्षमा सुचना आदान प्रदान, अफिसियल तथा कतिपय घरायसी कामहरु समेत प्रविधिको प्रयोग गरि गर्ने गरेको पाईन्छ । यसलाई सकारात्मक रुपमा लिईए पनि प्रविधिको विकास संगै नेपाली […]

Continue Reading

लाइसेन्सको आवेदन अनलाइन प्रणालीले काम गरेन

७ मंसिर, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना […]

Continue Reading

सत्र करोडको स्याउ निर्यात

म्ला ७ मङ्सिर जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ […]

Continue Reading