फेवातालको किनारामा कपडा धुदैँ
पोखराको पर्यटकीय क्षेत्र फेवातालको किनारामा कपडा धुदैँ महिला । तस्वीर ः चन्द्रकला क्षेत्री, काठमाडौँ,रासस
Continue Readingप्रदेश
पोखराको पर्यटकीय क्षेत्र फेवातालको किनारामा कपडा धुदैँ महिला । तस्वीर ः चन्द्रकला क्षेत्री, काठमाडौँ,रासस
Continue Readingमुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन नेपाली सगै १६ देशका दुई सय युरोलोजिष्टहरु पोखरामा मुत्ररोगको शल्य चिकित्साका वारेमा छलफल हुने कास्की, ८ फागुन मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन आज विहिवारदेखी पोखरामा सुरु हुदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्टिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको आयोजकले वुधवार पोखरामा पत्रकार […]
Continue Readingभरतपुर, २ फागुन (रासस) ः पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा […]
Continue Readingगलेश्वर, २ फागुन भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य […]
Continue Readingपोखरा, १ फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा निर्णायक […]
Continue Readingम्याग्दी, २७ माघ । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जादै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनु भएको छ […]
Continue Readingकाठमाडौँ, २६ माघ सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा […]
Continue Readingपर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ । प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो । नवजागृत माध्यामिक बिद्यालयमा बस […]
Continue Readingकाठमाडौँ, २५ माघ मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली […]
Continue Readingसुर्खेत, २५ माघ मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम रहेको बताउनुभयो । “वैज्ञानिक […]
Continue Reading