नेपालको आर्थिक बृद्धिदर इतिहासकै बढीः अर्थ मन्त्री खतिवडा

  पोखरा, ०५ पौष । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको ईतिहासमै आर्थिक बृद्धिदर बढेको दाबी गरेकाछन। पोखराको तालचोकमा विहिबार देखि सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै मन्त्री खतिवडाले ६.६३ प्रतिशतले नेपालको आर्थिक बृद्धिदर पुग्न लागेको उल्लेख गर्दै हाल नेपालको ईतिहासमै आर्थिक बुद्धिदर बढेको दाबी गरेका हुन। उनले भने “ अन्तर्राष्ट्रिय संस्थाहरुले […]

Continue Reading

भ्युटावर अवलोकन

तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु. ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ) रासस

Continue Reading

ढोरपाटन विमानस्थलः

बागलुङ ढोरपाटन सिकार आरक्षमा शिकार खेल्न आउने शिकारी तथा विदेशी पर्यटकहरु विमान चार्टर गरेर ल्याउने ढोरपाटन विमानस्थल । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) रासस

Continue Reading

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।

गोरखा, ४ पुस गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय […]

Continue Reading

पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ ।

लेखनाथ, ४ पुस । पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ । लेखनाथ उद्योग वाणिय संघको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ विहीवारदेखि १५ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो । महोत्सवको आवश्यक तयारी सबै पूरा भएका मंगलबार महोत्सवस्थलमा […]

Continue Reading

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

पर्वत, २ पुस  एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो । सन् २०१८ […]

Continue Reading

पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाइँदै

पर्वत, २ पुस  पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको […]

Continue Reading

सात करोड लगानीमा सुविधासम्पन्न नेचर रे रिभर भ्यू रिसोर्ट

परासी, २८ मङ्सिर  पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो । जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट […]

Continue Reading

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू..

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू, गजलसङ्ग्रह ठेकी मदानी र आधुनिक गीतिएल्बम तिर्सना शनिवार लोकार्पण गर्दै साहित्यकार प्रकाश सायमी, लोकगायिका हरिदेवी कोइराला र प्राज्ञ रमेश श्रेष्ठ लगायत । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading

भलाम खोलामा पक्की पुल

पोखरा, २३ मङसिर  पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार […]

Continue Reading