फागुन २३ गतेका दिन शिव पार्वती रथ यात्रा हुने

काठमाण्डौ । यहि २०८० फागुन २३ गतेका दिन १४ औं शिव पार्वती रथ यात्रा हुने भएको छ । म।नब कल्याण अध्यात्मिक प्रतिष्ठान, केन्द्रिय समिति परिवार र श्री कलममसी कल्पेश्वर महादेब तथा कालिकादेवी मन्दीर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथ यात्रामा हजारौंको संख्यामा भक्तजनहरु सहभागी हुने भएका छन् । सो अवसरमा मानब कल्याण अध्यात्मिक […]

Continue Reading

पशुपति परिक्रमा गरेर विश्वशान्ति महायज्ञ सुरु, एक सातासम्म चल्ने

काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध […]

Continue Reading