सञ्चारमन्त्री–सम्बोधन

काभे्रपलाञ्चोकको कोशीपूर्वस्थित चौंरी देउराली गाउँपालिका–४ सालिमे छेडामा स्वर्णीम सरस्वती युवा क्लबको ६ महिने रचनात्मक कार्यक्रम उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्वीर ः राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस

Continue Reading

फार्ममा पालिएका गार्इ

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६ को गतिशील पशुपालन तथा कृषि अनुसन्धान प्रा.लि.द्वारा सञ्चालित फार्ममा पालिएका गाई । तस्वीरः सुमित्रा अधिकारी, बुटवल, रासस

Continue Reading

जनकपुर–बर्दिबास रेलको लिग

भारतको जयनगर देखि नेपालको जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत जनकपुरमा तयार भएको रेलको लिग । तस्वीर ः नवीन पौडेल, रासस

Continue Reading

संरक्षणको पर्खाइमा साँख दह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ साँख गाउँमा अवस्थित साँख दहको मनमोहक दृश्य । प्रचारप्रसारको अभावमा रहेको यो दह संरक्षणको पर्खाइमा रहेको छ । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

Continue Reading

पन्चकोटको दृश्य

बागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ),रासस

Continue Reading

भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै

    जाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै । तस्वीरः हेमन्त केसी, जाजरकोट, रासस

Continue Reading

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ वार्षिकोत्सव विशेष समारोहको उद्घाटन गर्दै

Continue Reading

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।                       तस्वीर ः भीमपाणि बराल, लेखनाथ, कास्की, रासस

Continue Reading

पोखराको झल्को दिने संरचना

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा जारी महोत्सवको प्रवेशÃ¥ार नजिकै राखिएको पोखराको झल्को दिने संरचना । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading