बस्ति र विद्यालय सगै कुनै हालमा भट्टा रहदैन – सञ्चारमन्त्री बास्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताएका छन् । नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले भने, ‘नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई तत्काल हटाउनुपर्छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न, […]
Continue Reading
