काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

काठमाडौँ, ७ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताउनुभयो । “महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । महासमिति […]

Continue Reading

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार […]

Continue Reading

सरकार विकासको जग हाल्दैछ सञ्चारमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, १९ कात्तिक  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासको मुख्य […]

Continue Reading