बधिया भाले

घोराही उपमहागनरपालिका– १४मा उद्योग वाणिज्य संघले आफ्नै लगानीमा स्थापना गरेको कोसिली घरमा राखिएको बधिया भाले स्थानीय कुखुराको अण्डकोष निकालेर पालिएको उक्त भाले तीन देखि चार किलोसम्म हुन्छ भने यसको स्थानीय मुल्य तीन हजार तोकिएको छ । तस्वीर ः रीता लामा, घोराही (दाङ) रासस प्रदेश नं. ५,

Continue Reading

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।

गोरखा, ४ पुस गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय […]

Continue Reading

पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ ।

लेखनाथ, ४ पुस । पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ । लेखनाथ उद्योग वाणिय संघको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ विहीवारदेखि १५ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो । महोत्सवको आवश्यक तयारी सबै पूरा भएका मंगलबार महोत्सवस्थलमा […]

Continue Reading

छमछमीको पोखरा अडिसनको तयारी पुरा

पोखरा, पुस २ गते । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ । मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ । तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । सो […]

Continue Reading

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

पर्वत, २ पुस  एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो । सन् २०१८ […]

Continue Reading

ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता […]

Continue Reading

पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाइँदै

पर्वत, २ पुस  पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको […]

Continue Reading

, पच्चीस लाख अश्लील वेभसाइट बन्द गर्छाैँ मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताउनुभएको छ । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” […]

Continue Reading

कास्कीमा प्रहरीद्धारा पेशेवर चोर पक्राउ

कास्की पौष ०१ गते जिल्ला कास्की पोखरा महानगरपालिका स्थित रहेका बिभिन्न सुनचादी पसल , किराना पसल तथा मोबाईल पसलहरु समेतमा हुने गरेका छुटपुट चोरीका घटनाहरुको गहन रुपमा अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी अनुसन्धान तथा नियन्त्रण गर्नको लागी विषेश प्रहरी टोली गठन गरी आफ्नो बडा ईलाकाको समेत सुरक्षा स्थितिलाई मध्यनजर राख्दै ब्यापक रुपमा,एम्बुसिङ, […]

Continue Reading