त्रिवि सेवा आयोगमा तालाबन्दी: कम्प्युटर विज्ञानको परीक्षा स्थगित गर्न माग

१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IoST) मा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसिएसनले आगामी पुस १५ गते तय गरिएको ‘कम्प्युटर विज्ञान’ पदको प्रथम पत्रको परीक्षा स्थगित गर्न माग गर्दै तालाबन्दी गरेका हुन्। मुख्य मागहरू आन्दोलनरत पक्षले परीक्षा प्रक्रियामा […]

Continue Reading

उद्योग व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणको माग

पोखरा ।अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले उद्योग व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। जेन्जी आन्दोलनपछिको असहज अवस्था र त्यस क्रममा भएका घटनाक्रमका कारण उत्पन्न समस्याबारे संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले आन्दोलनमा भएको घुसपैठका कारण सरकारी कार्यालय, निजी […]

Continue Reading

धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व : क्षितिज विक्रम खनाल

कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि  यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धन सम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै […]

Continue Reading

जेन–जी आन्दोलन र राजनीतिक मोड

रमेश कुमार बोहोरा जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको राजनीतिक निहितार्थ बुझ्न नसके लोकतान्त्रिक प्रणाली फेरि एक पटक अन्योलको दलदलमा फस्न सक्छ । त्यसैले […]

Continue Reading

भदौ २४ गतेको ध्वंस : आन्दोलन, षड्यन्त्र र नेपालमाथि गरिएको रणनीतिक प्रहार : गुरु प्रसाद भट्टराई

२०८२ भदौ २३ र २४ को आन्दोलन नेपाली इतिहासमा एक यस्तो निर्णायक क्षण बन्यो जसले “क्रान्ति” भन्ने जनभावनालाई “प्रतिक्रान्ति” को भयावह परिणाममा रूपान्तरण गरिदियो। प्रारम्भमा जनआवाजको रूप लिएको जेनजी आन्दोलन, दोस्रो दिनसम्म आइपुग्दा, एक योजनाबद्ध विध्वंसात्मक गतिबिधिमा परिणत भयो। राज्यका गम्भीर संरचनाहरु , संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार वरपरका सुरक्षा घेरा, सरकारी कार्यालयहरू, सञ्चार र […]

Continue Reading

नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ: राजदूत, तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल,अबुधावी युएई। संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे हजुरको पोष्ट सँग कुराकानी गर्दै दूतावासको धारणा राख्नुभएको छ। राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात […]

Continue Reading

नेपालको ‘जेन-जेड क्रान्ति’ : युवा नेतृत्वको उदय, क्रान्तिबाट उदाएका दुई अनुहार, अर्जुन शाही र टंक धामी, विश्व इतिहास रच्ने युवा नेताहरू जसले मन र मस्तिष्कमा नेपालको क्रान्ति गरे

काठमाडौं, भाद्र २३, २०८२ (सेप्टेम्बर ८, २०२५) – नेपालको राजनीतिक इतिहासमा ‘जेन-जेड क्रान्ति’ले नयाँ अध्याय थपेको छ। यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको थियो, जसले भ्रष्टाचार, बेरोजगारी र प्रणालीगत कुप्रशासनविरुद्ध युवा पुस्ताको आक्रोशलाई उजागर गर्यो। यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ढालेर नयाँ सरकार गठनमा भूमिका खेल्यो, तर यसको पछाडि भारत-विरोधी, […]

Continue Reading

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेकाे थियाे । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा […]

Continue Reading

राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि मूलबासी अधिकार अक्षुण्ण रहनुपर्छ, परिवर्तनको रथलाई पछाडि धकेल्न सकिन्न – महर

सुनसरी — नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा दखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म र युगको आवाजलाई आत्मसात् गर्दै आफू यसमा अडिग रहेको बताएका छन् । उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरे […]

Continue Reading