मुख्य सामग्रीमा जानुहोस्

आइतबार, २२ कार्तिक २०८३

ताजा

निशेधाज्ञामा राजधानीको रुप (फोटो फिचर)

· संवाददाता

१ मिनेट पढाइ

० पटक पढिएको अहिले १ जना पढ्दै

निशेधाज्ञामा राजधानीको रुप (फोटो फिचर)

काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निशेधाज्ञाका कारण रानधानी काठमाडौं लगाायत उपत्यकाका तीनै जिल्ला सुनसान देखिएका छन । बढ्दो कोरोनाको संक्रमण रोक्न प्रशासनले एक हप्ता निशेधाज्ञा जारी गरको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दो अबश्थामा छ । हेर्नुहोस तस्विरमा पत्रकार गोपाल संग्रौलाले तस्विरमा कैद गरेको निशेधाज्ञामा राजधानीको रुप :

तस्बिरहरू (४)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

सम्बन्धित विधा:समाचार

प्रस्तुति

दिनदिनै समाचारदाता

संवाददाता

दिनदिनै डट कमका संवाददाताबाट।

प्रतिक्रिया ०

समीक्षापछि मात्र प्रकाशित

    अहिलेसम्म कुनै प्रतिक्रिया छैन

    यो समाचारबारे पहिलो प्रतिक्रिया दिनुहोस्।

    तपाईंको प्रतिक्रिया लेख्नुहोस्

    कम्तीमा १० अक्षर०/१०००

    मर्यादित भाषा प्रयोग गर्नुहोस्। प्रतिक्रिया नीति

    तस्बिरका थप समाचार

    सबै तस्बिरका थप समाचार
    मनोरञ्जन

    पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

    काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७…

    पर्यटन

    पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ ।

    पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराहीघाटमा आयोजित विशेष समारोहका बिच पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । सो अवसरमा विभिन्न…

    मनोरञ्जन

    बबिनालाई टुनामुना लगाउदै बैकुण्ठ प्रधान

    काठमाडौः मन परेकी सान्नानी न फकाउदा मान्छिन् न सम्झाउदा मान्छिन् न त रिसाउँदा नै मान्छिन् …सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महशुष भए पछि जसरी भए पनि सान्नानीलाई मनमा…