झुकिएर पनि गुगल (Google) मा सर्च नगर्नुहोस यी कुराहरु:

मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु […]

Continue Reading

नेविसंघ र प्रहरी बिच झडप

पोखरा १६ माघ   कम्युनिस्ट सरकारले चालेको कदम प्रती असन्तुष्टि जनाउदै आएको नेविसंघले कास्कीबाट साम्सद भएका रविन्द्र अधिकारीले वाइडबडी जहाजमा ठूलो रकम घोटला गरेको आरोप लगाउदै कास्कीमा अधिकारिलाइ कालोमोसो लगाउने चेतावनी दिएका छन । पोखराको पृथ्वीनारायण क्यामपसमा नेविसंघले मसाल जुलुस निकाल्दा प्रहरी सङ्ग झडप समेत भएको छ । नेविसंघ कास्कीले सरकार विरुद्ध मसाल जुलुस निकाल्ने क्रममा […]

Continue Reading

स्ववियुको निर्वाचन सारौँ : महामन्त्री डा कोइराला

भरतपुर, १६ माघ  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गर्नुभएको छ । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गर्नुभएको हो । “नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी […]

Continue Reading

किशोरीको शव फेला

राजविराज, १५ माघ  : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने […]

Continue Reading

पत्नी बलात्कार आरोपमा पक्राउ

भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी […]

Continue Reading

काम र तलबमा नर्सलाई विभेद

चिप्लेढुङ्गा, १५ माघ : पोखरामा आज ५७ औंँ राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । ‘सुरक्षित कार्यक्षेत्रस्तरीय नर्सिङ सेवा’ भन्ने नाराका साथ पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमका नर्सले पनि ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाएका हुन् । नर्सिङ होमद्वारा आयोजित अन्तरक्रियामा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेशाप्रति सकारात्मक दृष्टिकोण बढ्दै […]

Continue Reading

बस र ट्रक ठोक्किदा २१ घाइते

लमही, १५ माघ  : दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले […]

Continue Reading

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज

काठमाडांँै, १४ माघ (रासस) ः नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले […]

Continue Reading

ट्रिपर आतंक!!!

ट्रिपर आतंक!!! माेरङको विराटचाैकमा ट्रिपरले बालिकको ज्यान लिएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् । माेरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचाैकमा ट्रिपरले ठक्कर दिदा एक बालिकाको मृत्युु भएकाे छ । स्थानीय विद्यालयमा तीन कक्षामा अध्ययनरत लक्ष्मि ढकालकाे घटना स्थलमै मृत्यु भएकाे छ । टिपरले ठक्कर दिएर ज्यान गुमाएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् […]

Continue Reading

आर्थिक क्षेत्र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १४ माघ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताउनुभएको छ । पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले भन्नुभयो, “कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन हो, आर्थिक क्षेत्रलाई मुख्य इञ्जिनका रूपमा अघि […]

Continue Reading