कास्कीमा वर्ष १४ को सचिन सिंजालीको हत्याका आरोपी पक्राउ
घटनास्थलः जिल्ला कास्की, पोखरा-६, लेकसाईड खहरे, निर्माणाधिन ६ तलेको घरको भूई तल्ला, स्ट्रिट नम्वर १७ पिडितः पाल्पा जिल्ला, रम्वापानी गा.पा. घर भई लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जित बहादुर सिंजाली को छोरा वर्ष १४ को सचिन सिंजाली अभियुक्तः १)बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, – मिति २०७५।१०।२९ गते विहान […]
Continue Reading
