दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली, १७ माघ  आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको […]

Continue Reading

सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी पुरा :

पोखरा, ०३ माघ । पाल्पाली समाज पोखराद्धारा आयोजित “सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम” को आवाश्यक तयारी पुरा भएको छ । पर्शि शनिबार पोखरा सभागृहमा हुने उक्त साँझ तथा सम्मान कार्यक्रमको सम्पुर्ण तयारी सकिएको समाजका अध्यक्ष कुल प्रसाद घिमिरेले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भाषा, भेषभुषा […]

Continue Reading

खिचडी महोत्सव

खस्यौली, २८ पुस प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा आज आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उहाँले भन्नुभयो, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।” उपसभामुख चौधरीले थारु समुदायको संस्कार […]

Continue Reading

प्रधानसेनापति थापा जितगढी किल्लामा

स्यौली, ४ पुस  प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने […]

Continue Reading

बधिया भाले

घोराही उपमहागनरपालिका– १४मा उद्योग वाणिज्य संघले आफ्नै लगानीमा स्थापना गरेको कोसिली घरमा राखिएको बधिया भाले स्थानीय कुखुराको अण्डकोष निकालेर पालिएको उक्त भाले तीन देखि चार किलोसम्म हुन्छ भने यसको स्थानीय मुल्य तीन हजार तोकिएको छ । तस्वीर ः रीता लामा, घोराही (दाङ) रासस प्रदेश नं. ५,

Continue Reading

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने :अध्यक्ष प्रचण्ड

बेझाड (पाल्पा), १ पुस  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । पाल्पाको रामपुरमा आज रामतुलसी […]

Continue Reading

खानेपानीको समस्यामा मौलाथरवासी

बेझाड, २५ मङ्सिर  पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको […]

Continue Reading

बालिकामाथि सामूहिक बलात्कारको प्रयास

  बुटवल, २२ मङ्सिर रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । […]

Continue Reading

चित्रमार्फत विश्व शान्तिको सन्देश

लुम्बिनी, २१ मङ्सिर  शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो । लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको स्थलगत अनूभूतिले थप उत्साहित बनायो । करीब २० विदेशीसहितका चित्रकारले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गरे । “दृष्य फरक तर अनुभूति एक भयो, बङ्गलादेशकी चित्रकार […]

Continue Reading

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् ।

लुम्बिनी, १९ मङ्सिर  शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् । दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरुले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् । आज यहाँ वृहत् चित्रकला कार्यशालासमेत […]

Continue Reading